गायक खुमन अधिकारि र कला लम्साल ले मास्को मा लाइव कन्सर्ट दिने!

Published On: Saturday, April 7, 2018 | Source: NRNA RUSSIA

आदरणीय अग्रजहरु, प्रिय मित्रहरु, दाजुभाई तथा दिदीबहिनीहरु हार्दिक नमस्कार !
आउँदो अप्रिल १५ तारिख आइतबार दिउसो ४ बजे देखी साँझको ९ बजे सम्म नयाँ बर्ष २०७५ मनाउन रसिया, मस्को स्थित जनमैत्री बिश्वबिद्यालयको Preparatory Faculty RUDN, Muklukho-Maklaya 10/3 मा आयोजना गरिएको छ ।
यस कार्यक्रममा नेपालबाट लोकप्रिय कलाकार खुमन अधिकारि ज्यू र कला लम्साल ज्यू लाइ निम्त्याइएको छ । कृपया सपरिवार समयमा उपस्थित भै मनोरन्जन गरी कार्यक्रमको शोभा बडाउनु हुन, गैर आबासिय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद , विद्यार्थी छात्र संघ हार्दिक आमन्त्रण गर्दछ।